रोचक

थाहाको पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन, कुल ११६ गन्तव्य थाहामा

थाहाको पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन, कुल ११६ गन्तव्य थाहामा

Top News 1, प्रदेश, फिचर न्यूज, रोचक, शिक्षा, समाचार, समाज, स्थानीय
सानोबाबु मुक्तान थाहानगर २०८०, भाद्र ०७ थाहा कला केन्द्रले थाहा नगरपालिकाका पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन गरेको छ । कला केन्द्रले यसै वर्ष थाहा फिल्म फेस्टिवल–२०२३ को आयोजना गर्दैछ । त्यसैको पूर्व तयारी अनुरुप केन्द्रले थाहाको सम्पूर्ण वडा कार्यालयहरुसंग पर्यटकीय गन्तव्य र प्रकार समेत खुल्ने गरि विवरण संकलन गरेको हो । संकलित विवरण अनुसार थाहा भित्र पर्वतिय, जल, धार्मिक, साहसिक र अन्य गरि कुल ११६ गन्तव्यहरु उल्लेख भई आएका छन् । जसमध्ये वडा नं. १ मा ८ वटा, वडा नं. २ मा ११ वटा, वडा नं. ३ मा १३ वटा , वडा नं. ४ मा ९ वटा, वडा नं. ५ मा ६ वटा, वडा नं. ६ मा ७ वटा, वडा नं. ८ मा १५ वटा पर्यटकीय गन्तव्यहरु भएको पाईएको छ त्यस्तै वडा नं. ९ मा १३ वटा , वडा नं. १० मा ५ वटा, वडा नं. ११ मा १० वटा र वडा नं. १२ मा ४ वटा पर्यटकीय गन्तव्यहरु रहेका छन् ।  विवरण अनुसार जल पर्यटकीय गन्तव्य ५ वटा...
थाहाका कवि तथा समालोचक विर्खे अन्जानको चौँथो कृति ‘कठघरामा देश’ विमोचन हुँदै

थाहाका कवि तथा समालोचक विर्खे अन्जानको चौँथो कृति ‘कठघरामा देश’ विमोचन हुँदै

Top News 1, मनोरञ्जन, रोचक, समाचार, समाज, स्थानीय
२ चैत्र, २०७९ उत्तरी मकवानपुर थाहागरपालिका कवि, लक्ष्मण बर्तौला बिर्खे अञ्जानको चौँथो कृति कठघरामा देश मुक्तक संङ्ग्रह चैत ३ गते साहित्य संगम मकवानपुर हेटौँडाको सभाहलमा बिमोचन हुने भएको छ । समाज, राष्ट्र र मानवीय स्वभावसंग जोडिएका विभिन्न क्षेत्रका विकृति विसंगतिलाई कथ्य वर्ण गरिएर लेखिएका आक्रोशात्मक तथा व्यङ्ग्यात्मक शैलीका सिर्जनाले सिघारिएको कठघरामा देश कृति मुक्तक मञ्च मकवानपुर शाखाले विमोचन गर्ने भएको हो ।संग्रह भित्र १०१ वटा मुक्तक समावेश गरिएका छन् । यस अघि कवि अन्जानको गजल बिम्ब ( संयुक्त २०६२ ) ई प्रतिनिधि नेपाली गजल ( संयुक्त २०७० ) समयका स्वरहरू ( संयुक्त २०६५ ) अवसान सपना ( २०७२ ) शल्यक्रिया (२०७२ ) मकवानपुरका काव्य अवलोकन र अध्ययन ( २०७९ ) प्रकाशित भैसकेका छन् । करिव ४ दर्जन पुरस्कार एवम् सम्मान बाट पुरस्कृत भैसकेका अञ्जानले नेपाल सरकारबाट प्रदान गरिँदै आएको युवाबर्ष मोती पु...
प्रधानमन्त्री प्रचण्ड  त्रिवि मैदानमा

प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा

Top News 1, खेलकुद, रोचक, समाचार
३० फाल्गुन २०७९, प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विश्व्विध्यलयको त्रिवि मैदानमा आज भईरहे को नेपाल र युयई बीचको क्रिकेट म्याच हेर्न र नेपालि टिमलाई हौसला बढाउन उहाँ त्यहा पुग्नु भएको हो। आज विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा चलिरहेको छ। प्रधानमन्त्रीे नेपाली टिमको हौसला बढाउन त्यहाँ पुगेका हन्। आजको खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको यो खेलमा नेपालि टिमको जित भएमा नेपाल सिधै जुन÷जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबलको छनोटमा पुग्नेछ। पछिल्ला दुवै खेलमा यूएईलाईले नेपालि टिम सँग हार बेहोरेको छ ।...
त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छः सुशाल

त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छः सुशाल

Top News 1, जीवनशैली, मनोरञ्जन, रोचक, विचार
२४ फागुन, २०७९ थाहानगर मलाई तिमीसंग यस्तो प्रेम गर्नु छ । न भेट्नु छ,न बिहे गर्नु छ । बस् नभेटी,नदेखी ः– भावनात्मक तवरले प्रेम गर्नु छ । मलाई यस्तै प्रेम औंधी मनपर्छ । अझ भनु एकोहोरो प्रेम... एकोहोरो प्रेममा जस्तो आफ्नै स्वर्णीम सन्सारको कल्पना अन्त गर्न नपाउँदो हो, त्यसैले पनि मलाई यस्तै मनपर्छ । र त म अरु भन्दा पृथक छु । त्यसैले दुनियाँ मलाई अपवादको श्रेणीमा उभ्याईरहेछ । तर दुनियाँ जावोस् भाड्मे...म आफ्नो गति मोड्दिन... एकोहोरो प्रेममा तिमीले अस्विकार गर्ला भन्ने नि डर हुन्न ....कल्पना मै सहि, त्यहाँ मात्र मिलन हुनेछ । र त मलाई एकोहोरो प्रेम औंधी मनपर्छ... त्यसैले अँचेल म मेरो कल्पनामा खालि हाम्रो मिलन मात्र देख्छु । त्यहाँ कुनै अवरोध देख्दिन । तिम्रो प्रेमको बर्षात मात्र देख्छु... त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छ... म मेरो कल्पनामा एउटा भरिपुर्ण सम्बन्धको निर्माण गर्छु । ...
रंगिन पर्व फागु पूर्णिमा आज होली मनाइँदै

रंगिन पर्व फागु पूर्णिमा आज होली मनाइँदै

Top News 1, जीवनशैली, प्रदेश, रोचक, शिक्षा, समाचार
२२ फाल्गुन २०७९ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लाहरुमा एकापसमा खुसीका एक आपसमा रङ लगाएर मनाईँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । अचेले यो पर्व पछिल्लो वर्षहरुमा भन्दा सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।...