बिज्ञान प्रबिधि

क्याम्पसको विकासमा आम समुदायकै चिन्तन आवश्यक छ : क्याम्पस प्रमूख-राजन मिश्र

क्याम्पसको विकासमा आम समुदायकै चिन्तन आवश्यक छ : क्याम्पस प्रमूख-राजन मिश्र

Top News 1, बिज्ञान प्रबिधि, राजनीति, विचार, शिक्षा, समाचार, समाज, स्थानीय
प्रस्तावित नेपाल थाहा मजदुर संघद्धारा सञ्चालित यस थाहा मजदुर न्युज अनलाईन पत्रिका हाल परीक्षण पकाशन कालमा रहेको छ । हामी निरन्तर समाज विकासको पक्षमा उभिने जमर्कोका साथ पत्रकारिताको माध्यमबाट पनि एक असल समाज निर्माणमा अग्रसर रहन चाहन्छौँ र हामी त्यसै अभियानमा निरन्तर छौँ । त्यहि क्रममा थाहा नगरपालिका वडा नं. ३ मा अवस्थित एक मात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पस हिजो देखि आजसम्म निरन्तर रुपमा त्यस क्षेत्रका विद्यार्थिलाई उच्च शिक्षा प्रदान गर्दै आईरहेको छ । यस क्याम्पसको पनि त्यस क्षेत्रको विकास र असल जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान रहिरहेको छ । सोहि अनुरुप हामीले यसै क्याम्पसका प्रमूख राजन मिश्रसंग यसै क्याम्पससंग सम्बन्धित रहि केहि भलाकुसारी गरेका छौँ । आशा छ यहाँहरुले हामीलाई आवश्यक प्रतिक्रिया दिनुहुनेछ । १.पालुङ बहुमुखी क्याम्पसको वर्तमान शैक्षिक अवस्था कस्तो अवस्था छ ? कुन...
वैधानिक सामन्ती र तिनका कार्यप्रणालीले बनेको असहज परिस्थितिः राजु केसी

वैधानिक सामन्ती र तिनका कार्यप्रणालीले बनेको असहज परिस्थितिः राजु केसी

Top News 1, जीवनशैली, बिज्ञान प्रबिधि, राजनीति, विचार, शिक्षा, समाचार, समाज, स्थानीय
राजु केसी २४ फागुन २०७९ वर्तमान परिप्रेक्ष्यमा नेपालको अर्थतन्त्र खस्कँदो अवस्थामा छ । यहि परिवेशको कारण जन जिविकामा प्रत्यक्ष असर परेको छ । सर्वसाधारण आवश्यकता पूर्तिका लागि दिनहुँ दौडधुपमा छन् तर तिनका पूर्तिका अवस्था भने नाजुक अवस्थामा रहेका छन् । उच्च उद्यमी देखि किसान मजदुर लगायत सम्पुर्ण व्यवसायीहरु बैंक तथा वित्तिय संस्था, फाइनान्स, सहकारी तथा विभिन्न लघुवित्तका समुहहरुबाट आक्रान्त बनेका छन् । यहाँ सम्मकी भाखा नाघेका ऋण तिर्न नसक्नु र त्यस्ता निकायका पेलान्हरुबाट मानसिक रुपमै ग्रसति भैसकेपछि भाग्नु पर्ने अवस्थामा पुगेका छन् । भाग्ने मात्रै हैन आत्महत्या सम्मको कठोर कदमहरु चाल्ने अवस्थाको श्रीजना भएको हामीले देखिरहेका छौँ । ऋण, दिने निकायले हर तरहको बाटो अविलम्ब गरि व्याज, हर्जना, सबै असुल उपर गरिरहँदा यता व्यवसायी तथा सर्वसाधारण जो ऋणि छन् ति ऋणिहरु ऋणबाट उम्कनै नसक्ने दलदल भित्र ...
‘नेपाल थाहा मजदुर संघ र यसको आवश्यकताः’ राजु केसी

‘नेपाल थाहा मजदुर संघ र यसको आवश्यकताः’ राजु केसी

Top News 1, बिज्ञान प्रबिधि, राजनीति, विचार, शिक्षा, समाचार, समाज, स्थानीय
राजु केसी २१ फाल्गुण, २०७९ नेपाल थाहा मजदुर संघ मजदुरहरुका हरेक समस्याहरुलाई आत्मसाथ गर्दै मजदुरहरुका अनगिन्ति समस्याहरुलाई समाधानको बाटो तर्फ उन्मुख गराउन स्थापना गरिएको एक अभियान हो । वर्तमान परिप्रेक्ष्यमा हरेक क्षेत्रमा व्यापक परिवर्तनको खाँचो समयले देखाएको कुरा हामीमाझ प्रष्ट रहेको छ । त्यसै सन्दर्भमा मजदुरवर्गका समस्या समाधान र उनिहरुका जीवनशैलीको सवालमा समेत त्यहि कुरा लागु हुन आवश्यक ठहरिएको छ । मजदुर समृद्ध राष्ट्र निर्माणको आधारशिला हो । मजदुर विना वास्तवमै समृद्ध समाजसंगै राष्ट्र तथा सिंगो संसारनै अधुरो छ । तापनि मजदुरहरुले वर्तमान समयमा पनि विभिन्न उल्झनहरु झेल्दै आईरहेको कुरा तथ्यपरक छन् । त्यसैले मजदुरहरुका आम समस्याहरुलाई निराकरणको दिशा तर्फ अग्रसर गराउन निश्वार्थि तथा अनुभवि र दक्ष नेतृत्वलाई आजको समयले माग गरेको छ । त्यस्तो नेतृत्व जो मजदुरहरुका मर्म तथा भावनासंग निरन्त...