इङ्ल्याण्डलाइ हराउँदै महिला विश्वकपको उपाधि स्पेनले जित्यो

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले हात पारेको छ ।
आइतबार अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको हो । स्पेनका लागि ओल्गा कार्मोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

तस्विर : गुगलबाट

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *