गायक प्रकाश सपूत माथी बोतल प्रहार

११ असार २०८०,

रोमानियामा आयोजित एक सांगितिक कार्यक्रममा गायक प्रकाश सपूत माथी बोतल प्रहार भएको छ ।

गायक सपुतलाई गीत गाउँदै गरेको अवस्थामा बिएरको क्यन बोत्तल प्रहार भएको भिडियो आहिले समाजिक संन्जाल मा भाइरल भैरहेको छ । उक्त भिडियो मा गाएक ले प्रस्तुति दिरहेकै बेला दर्शकको भिड बाट बोत्तल प्रहार गरिएको प्रष्ट देखिन्छ ।
गायक सपूत केही दिन अघि मात्र संगितिक कार्यक्रम को लागि रोमनिया पुगेका थिए । सोही क्रम मा हिजो साझ आयोजित एक कार्यक्रम मा सो घटना घटेको हो । आफू माथी बोत्तल प्रहार हुदा समेत पनि उनी आफ्नो प्रस्तुति राख्न भने पछी हटेनन्। कार्यमा आफ्नो प्रस्तुति सकिए पछि गाएक ली भने फेरि फेरि यतो घटना नदोहिरियोस र न दोर्ह्याउन आग्रह समेत गरे। सधै जोसुकैले म माथी बोत्तल प्रहार गरेको भएपनी उक्ता ब्यती लाई कसैले केही नगरिदिन अनुरोध समेत गरे ।उक्त कार्यक्रम मा गयिका प्रीति आले संगै अरु कलाकर हरु पनि सहभागी भएका थिए ।

खास किन र कसरी तेस्तो भयो भनेर बुझ्न खोज्दा उनका सहकर्मी ले दिन को १ बजे देखि राती को १० बजे सम्म को कार्यक्रम मा दिउँसो देखिनै आदि भन्दा धेरै मान्छे हरु मदिरा प्रयोग गरेर मति सकेका थिए उक्त घटना पनि तेहि मदिरा सेवन ले मातेका हरु ले नै गरेको हुन सक्ने बताए ।

बोत्तल प्रहार पस्चात गाएक सपूत को नाक मा चोट लागेको र उक्त चोट गहिरो रहेको उनका सहकर्मी बाट जानकारी आएको छ

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *