धरानमा पनि मेयर हर्क साम्पाङले रोक लगाए ‘आदिपुरुष’को प्रदर्शन

४ , असार,२०८०, काठमाडौं

मेयर हर्क साम्पाङले ‘आदिपुरुष’को प्रदर्शन धरानमा पनि रोक लगाएका छन्।
असार १ शुक्रबार बाट प्रदर्शनमा आएको भारतिय चलचित्र ‘आदिपुरुष’ लाई उपमहानगरपालिका धरानमा पनि मेयर हर्क साम्पाङले प्रदर्शनमा रोक लगाए हुन्।
भर्खरै उहाले आफ्नो टुइटर अकाउन्ट मा एउटा छोटो भिडीयो सेयर गर्दै ‘आदिपुरुष’ लाई उपमहानगरपालिका धरानमा पनि प्रदर्शन रोक लगाएको सबैलाइ जानकारी गराएका छन्।

मेयर हर्क साम्पाङले हाम्रो देश को राष्टीयाता, अखण्डता,स्वाभिमान,सार्वभौमसत्तामा आच आउने कुनै पनि सोच विचार अभिव्यक्ति हामीलाई सहिय हुने छैन भन्ने अभिव्यक्ति पनि प्रकट गरेका छन्।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *