सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि

२१ जेठ २०८० काठमाडौं,

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ८ सय रुपैयाले  वृद्धि भएको भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *