प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपा को निर्णय

काठमाडौं ५ चैत,। राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत प्रधानमन्त्रीलाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदमा विश्वासको मत दिने तय भएको छ । त्यसको अघिल्लो दिन आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *