प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा

३० फाल्गुन २०७९,

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विश्व्विध्यलयको त्रिवि मैदानमा आज भईरहे को नेपाल र युयई बीचको क्रिकेट म्याच हेर्न र नेपालि टिमलाई हौसला बढाउन उहाँ त्यहा पुग्नु भएको हो।

आज विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा चलिरहेको छ। प्रधानमन्त्रीे नेपाली टिमको हौसला बढाउन त्यहाँ पुगेका हन्।
आजको खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको यो खेलमा नेपालि टिमको जित भएमा नेपाल सिधै जुन÷जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबलको छनोटमा पुग्नेछ।

पछिल्ला दुवै खेलमा यूएईलाईले नेपालि टिम सँग हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *