सुनको मूल्य वृदि

३० फाल्गुन २०७९, काठमाडौँ (आज सुन र चाँदीको मूल्यमा वृदि भएको छ ।
हिजो नेपालि बजारमा एक लाख ५ हजार ७ सयमा कारोबार भएको छापावल सुनको मूल्य आज एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ।
तेजावी सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सुन १लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहदा चाँदीको मूल्य भने प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *