कांग्रेसले दियो धन्यवाद

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई गत फागुन २५ गते पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार रहेका मतदान गरी विजयी गराउने दलहरू र सांसदहरूलाई नेपाली कांग्रेसले धन्यवाद दिएको छ ।

राष्ट्रपति बनेकोमा पौडेललाई आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बधाई तथा शुभकामनासमेत दिएको छ ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार काम गर्ने विश्वाससमेत बैठकले लिएको बताय ।

राष्ट्रपति भएपछि पौडेलले कांग्रेसबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए।..

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *