म १० भएँ १० मात्र भईरहँदा तिमि १०० भएर आयौ …….

२९ फागुण,२०७९

तिमि मेरो जिवनको त्यो शुन्य हौ जस्ले मलाई मेरै जिवनको अर्थ र मुल्य दुबैको हिसाब सिकाएको छ।

म आफै कोहि केहि नभईरहँदा तिम्रो उपस्थितिले मलाई पूर्णता दिलाएको छ ,म एक हुँदा तिम्रो उपस्थितिले म १० भए १० मात्र भईरहँदा तिमि १०० भएर आयौ ।

तिम्रो हरेक उपस्थितिले मलाई पहिलेको भन्दा १० गुणा मुल्यवान बनायो, तिम्रो उपस्थिति मेरा लागि उतिकै बहुमुल्य छन् जति तिमिले मलाई मुल्यवान बनाएका छौ ।

तिमि शून्य भईरहँदा पनि सबैभन्दा ठूलो अंक बनेर रह्यौँ, तिमि मेरो बहुमुल्य शुन्य भएर रह्यौ ।

सुश्रि

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *