‘म पनी त रुँदै रुँदै हेर्दै थिएँ फर्कि फर्कि’……….बालकृष्ण जिम्बा

२९ फागुन, २०७९
आँशु धारा बगाउँदै पाईलापाईला फुल छर्कि
बस्छु भन्थ्यौ मुटु जलाई जुनी भरी मलाई पर्खि

पाईला बढ्यो सुस्त सुस्त दुख्दै थियो मुटु मेरो
दर्द सारा लुकाएर अघी बढे तर्कि तर्र्की ।

अाँसूले त नजाउ भन्थ्यै फुटाएनौ तर भोली।
म पनी त रुदै रुदै हेदै थिए फर्कि फर्कि

अाँसु पुछदै तिमी मलाई हेदै थियोै पर सस्म
जति जति पाईला बढ्यो म रुदै थे चर्कि चर्कि ।
बस्छु…….।।।।

बालकृष्ण जिम्बा

थाहा नगरपालिका वडा नं.३ मकवानपुर

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *