सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक आज दर्ता हुँदै

२५ फागुन २०७९

काठमाण्डौँ/आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेसंगै उक्त विधेयक दर्ता हुने भएको छ । विधेयक आज संसदमा दर्ता हुने भएको हो ।

त्यस्तै फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *