मतदान गरेर निस्किँदै गर्दा लडेर घाइते

फागुन २५ , २०७९

२५ फागुन, काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने लडेर घाइते भएका छन् ।
मतदान गरेर निस्कने क्रममा उनी नयाँ बानेश्वरको संसद भवनको सिँढीबाट लडेर घाइते भएका हुन् ।
सभा सदस्य न्यौपानेको टाउकोमा चोट लागेको छ । उपचारका लागि उनलाई सिभिल अस्पतालमा लगिएको छ । मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य उनको उमेर ७१ बर्ष भयो ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *