नेपालसंग ४२ रनले युएई पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलामा नेपालले घरेलु टोली युएईलाई ४२ रनले पराजित गरेको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा
सोमबार भएको खेलमा नेपालले युएईलाई पराजित गरेको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन मात्रै बनायो ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *